'शाबाश मिथु'को प्रदर्शन मिती घोषणा गरियो

भारत। भारतीय क्रिकेटर मिताली राजको जन्मदिनको उपलक्ष्यमा भाइकम १८ स्टूडियोजले उनलाई उपहार स्वरूप चलचित्रको प्रदर्शनी मिती घोषणा गरेको छ। उनको जीवनीमा आधारित चलचित्र 'शाबाश मिथु'को प्रदर्शन मिती घोषणा गरिएको हो। तापसी पन्नू अभिनित चलचित्र ४ फेब्रुअरी २०२२बाट प्रदर्शनमा आउनेछ। सामाजिक सञ्जालबाट क्रिकेटर मिताली राजले खुशी व्यक्त गरेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×