‘घामण शेरे’ युट्युबमा : एक दिनमै ट्रेण्डिंगमा

काठमाडौँ। नेपाली चलचित्र ‘घामण शेरे’ युट्युबमा उपलब्ध भएको छ। चलचित्र सोमबार साँझ युट्युबबाट सार्वजनिक गरिएको हो। निश्चल बस्नेत, स्वस्तिमा खड्का, गौरी मल्ल,सुष्मा निरौला,बादल भट्ट,लोकेन्द्र लेखक,सरोज अर्याल आदि कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशक हेमराज बिसी रहेका छन्। चलचित्रमा निर्देशक हेमराज बिसीकै कथा लेखन रहेको छ। चलचित्र युट्युबमा उपलब्ध भएको एक दिनमै ट्रेण्डिंग २मा पुगेको छ।
चलचित्र:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×