भारत। बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडालाई रुचाउने धेरै प्रशंसकहरू रहेका छन्। अहिले हिन्दी चलचित्रमा पातलै रूपमा देखिने गरेकी अभिनेत्री सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। हालै उनले आफ्नो सामाजिक सञ्जालमा केहि ताजा तस्विरहरू राखेकी छिन्। जसले गर्दा उनको चर्चा चुलिएको छ।
प्रियंका चोपडाले शेयर गरेको तस्विरमध्ये पहिलो तस्विरले सबैको ध्यान तानेको छ। तस्विरमा उनले रातो रङको निकै पातलो कपडा लगाएकी छिन्। उनको तस्विरहरू देखेर प्रशंसकहरुले बिभिन्न किसिमका टिप्पणी गरिरहेका छन्। केहि उनको तारिफ गरिरहेका छन् भने कोहि इमोजीको माध्यमबाट आफ्नो मनको भावना पोखीरहेका छन्।
हेर्नुहोस् तस्विर: