काठमाडौँ - जर्मन क्लब बोरुसिया डर्टमण्डले क्लबको मुख्या प्रशिक्षकलाई बर्खास्त गरेको छ।
क्लबले शुक्रबार मुख्य प्रशिक्षक मार्को रोसलाई बर्खास्त गरेको हो। मार्काे गत सिजन मात्रै नियुक्त भएका थिए। उनी जर्मनी प्रशिक्षक हुन्। डर्टमण्ड यस सिजनको बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको थियो।