हेर्नुहोस् 'अधेरिमा जुन' [भिडियो]

काठमाडौँ। 'अधेरिमा जुन' बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा मोहन खड्का, अलिफ खान, सुनिता बुढा क्षेत्री र तुलसी घर्तीको आवाज रहेको छ। त्यसैगरि शिभ पौडेलको शब्द, मोहन खड्काको संगीत र कमल सौरागको संयोजन रहेको छ। गीतको भिडियोमा दुर्गेश थापा र आयुष्मा कार्कीको अभिनय रहेको छ। कपिल लामाको निर्देशनमा तयार भएको गीतको भिडियो मोहन खड्काको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×