'यस्तै हुन्छ माया'मा नाजिर हुसैन र रुविना थापा

काठमाडौँ। सिर्जना खत्री 'हाउडे माया', मिस्टर आरजे र निशान भट्टराईको आवाज रहेको गीत 'यस्तै हुन्छ माया' सार्वजनिक भएको छ। गीतमा सिर्जना खत्री 'हाउडे माया'को शब्द तथा कम्पोज रहेको छ। गीतको भिडियोमा नाजिर हुसैन र रुविना थापाको अभिनय रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'सिर्जना खत्री'बाट सार्वजनिक गरिएको हो। 
भिडियो:
 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×