नयनराज पाण्डेको उपन्यास ‘लू’ अब चलचित्रको रूपमा आउने

काठमाडौँ। साहित्यकार नयनराज पाण्डेको लोकप्तरिय उपन्यास ‘लू’ अब चलचित्रको रूपमा आउने भएको छ। कारो फिल्म्सले पुस्तकको सर्वाधिकार खरिद गरि चलचित्र बनाउन लागेको हो। यसका लागि बुधबार कम्पनीकी प्रबन्ध निर्देशक निशा खरेल र लेखक पाण्डेबीच सम्झौता भएको छ। चलचित्रको पटकथा पनि पाण्डेले नै लेख्ने भएका छन्।

इन्टरनेट कम्पनी क्लासिक टेकको सहायक संस्था कारो फिल्म्स यही चलचित्रमार्फत चलचित्र निर्माणमा प्रवेश गर्न लागेको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×