महेश बाबूको 'मेजर'को नयाँ प्रदर्शन मिती घोषणा

भारत। दक्षिण भारतीय चलचित्रका लोकप्रिय अभिनेता महेश बाबूको आउँदो चलचित्र 'मेजर'को नयाँ प्रदर्शन मिती घोषणा गरिएको छ। संदीप उन्नीकृष्णनको कथा रहेको चलचित्रमा अदिवी शेषको पनि अभिनय रहेको छ। यो चलचित्रलाई निर्माण पक्षले २७ मे मा प्रदर्शनमा ल्याउने तयारि गरेको छ। चलचित्रको आधिकारिक प्रदर्शन मिती आज घोषणा गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×