यात्रीको ‘आमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं– गीतकार तथा लेखक कृष्ण बोहोरा यात्रीको लेखनमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ। बिहीबार यात्रीको शब्दमा रहेको तथा शान्तिश्री परियारको गायन रहेको गीत सार्वजनिक भएको हो। गीतमा चक्रबम संगीत रहेको छ भने एरेन्ज बिनोद बाजुराले गरेका छन्।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा हिउवाला गौतम, अञ्जली अधिकारी, गणेश खत्री र श्याम बोहोराको अभिनय रहेको छ। भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् भने खवराज उप्रेतीले खिचेका छन्।

हेर्नुहोस भिडियो:

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×