टाइगर श्रफ र तारा सुतारियाको चलचित्र 'हिरोपन्ती २'को प्रदर्शन मिती घोषणा

भारत। बलिउड अभिनेता टाइगर श्रफ र अभिनेत्री तारा सुतारिया अभिनित चलचित्र 'हिरोपन्ती २'को प्रदर्शन मिती घोषणा गरिएको छ। यो कुराको जानकारी तारा सुतारियाले स्वयम् सामाजिक सञ्जालमार्फत दिएकी हुन्। उनले चलचित्रको नयाँ पोस्टर शेयर गर्दै लेखेकी छिन् "हाम्रो चलचित्रको नयाँ पोस्टर आएको छ। साजिद नाडियाडवालाकको 'हिरोपन्ती २' ईदको मौकामा २० अप्रिल २०२२बाट सिनेमाघरहरुमा लाग्नेछ।"

यो चलचित्रलाई अहमद खानले निर्देशन गरेका हुन् भने  साजिद नाडियाडवालाले प्रोड्युस गरेका हुन्।
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by TARA💫 (@tarasutaria)

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×