प्याजको खेती गर्दै धर्मेन्द्र

भारत। बलिउड अभिनेता धर्मेन्द्र सामाजिक सञ्जालमा सक्रिय रहन्छन्। उनी आफ्ना प्रशंसकहरूसँग केहि न केहि शेयर गरिरहन्छन्। अब उनले हालै आफ्नो फार्म हाउसको एक भिडियो शेयर गरेका छन्। भिडियोमा धर्मेन्द्र आफ्नो फार्म हाउसको खेतमा मजदूरहरूसँग कुरा गरिरहेको देख्न सकिन्छ।

जसमा उनले अहिले आफ्नो खेतमा प्याजको खेती गराईरहेको र यसपछी अरु कुनै कुराको खेती गराउने तयारीमा रहेको बताएका छन्। भिडियोसँगै उनले लेखेका छन् "आशा छ तपाइहरुलाई यो मनपरेको छ। नभए यसलाई डिलिट गरिदिनेछु। तपाईहरु सबैलाई धेरै माया, ख्याल गर्नुहोला, यो कोरोना अहिले पनि तपाईको छेउछाउ भिन्न नामले घुमिरहेको छ।"

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×