काठमाडौँ - मियर लिग क्लब नटिङ्घम फरेस्टले गोलकिपर वायन हेनेसीलाई अनुबन्ध गरेको छ। ३५ वर्षीय गोलकिपर हेनेसीलाई फरेस्टलाई बर्नलीबाट अनुबन्ध गरेको हो। हेनेसीले फरेस्टसँग २ वर्षको लागि सम्झौता गरेका छन्।
हेनेसीले गत सिजन बर्नलीका लागि ३ खेल खेलेका थिए। हेनेसीले वेल्सका लागि १०३ खेल खेलेका छन्।