'जी ले जरा'मा पहिलो पटक विक्की कौशल र केटरीना केफ एकसाथ देखिने

भारत। फरहान अख्तरको निर्देशनमा बनिरहेको चलचित्र 'जी ले जरा'मा विक्की कौशल र केटरीना केफ एकसाथ देखिने भएका छन्। रिपोर्ट्सका अनुसार निर्माताले चलचित्रका लागि विक्की कौशललाई प्रस्ताव गरेका छन्। यो चलचित्रमा उनलाई उनकी पत्नी केटरीनाको जोडीको रूपमा देखाइने तयारीमा निर्माण पक्ष रहेको छ। 

'जी ले जरा' पहिलो चलचित्र हुनेछ जसमा विक्की-केटरीनालाई एकसाथ देखिनेछ। यो चलचित्रमा प्रियंका चोपडा,आलिया भट्‌ट र केटरीना केफ एकसाथ देखिनेछन्। फरहानले यो चलचित्र निर्देशन गर्नुका साथै अभिनय पनि गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×