रुक्साना लिम्बुको नयाँ गीत 'मेरी आमा' युट्युबमा

 

काठमाडौँ। बालगायिका रुक्साना लिम्बुको नयाँ गीत 'मेरी आमा' सार्वजनिक भएको छ। गीतमा बिपेन सुब्बाको शब्द तथा संगीत रहेको छ भने रोशन बान्तवाको संयोजन रहेको छ।

सन्तोष बस्न्यातको निर्देशनमा तयार भएको गीतको भिडियोमा पुष्पान्जली तिलिंग र रुक्साना लिम्बुलाई देख्न सकिन्छ। भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×