शास्वद आले मगरको 'जीवनको अर्थ' सार्वजनिक

काठमाडौँ। शास्वद आले मगर र उज्ज्वल राउतको शब्द तथा संगीत रहेको गीत 'जीवनको अर्थ' सार्वजनिक भएको छ। गीतमा शास्वद आले मगरकै आवाज रहेको छ भने राजु शाहको संयोजन रहेको छ। किशन भुषालको निर्देशनमा तयार भएको गीतको भिडियोमा शास्वद आले मगर,संजिता पाण्डे र बालकलाकार सारा आले मगरको प्रस्तुती रहेको छ। गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×