काठमाडौँ। मेलिना राई र अंशल श्रेष्ठको आवाज रहेको गीत 'चाइनिज प्लेट' सार्वजनिक भएको छ। गीतमा दिनेश सुवेदीको शब्द तथा नरेश भुर्तेलको संगीत रहेको छ। गीतको भिडियोमा सरोज राना प्रजा र बिना राउत मुख्य भूमिकामा रहेका छन्। गम्भीर बिष्टको निर्देशनमा तयार भएको गीतको भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: