सचिन क्षेत्रीको 'जीवन साथी' सार्वजनिक

 

काठमाडौँ। सचिन क्षेत्रीको आवाज, शब्द तथा संगीत रहेको गीत 'जीवन साथी' सार्वजनिक भएको छ। गीतमा आरोन दर्नालको संयोजन रहेको छ। अमिथ सार्कीको निर्देशन, अभिनन्दन मोक्तान र इमरानको सह-निर्देशनमा तयार भएको गीतको भिडियोमा क्षितिज, समिर, सोनी, सूचना, मनिष, उपासना तथा बालकलाकार लोप्सांग योन्जन, अहना शर्मा, छिमी योन्जन, सिमरन राई, आज्ञा श्री राई, सोना राई, साइना राई, अंकित विश्वकर्मा, दिप सन्यासी, सोनिया थापा, मिक्मा बोम्जन आदि कलाकारहरुको अभिनय रहेको छ। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×