सिद्धार्थ मल्होत्राको 'मिशन मजनू'को प्रदर्शन मिती घोषणा

भारत। बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री रश्मिका मंदानाको आउँदो चलचित्र  'मिशन मजनू'को प्रदर्शन मिती घोषणा गरिएको छ। यो कुराको जानकारी निर्माण पक्षले सामाजिक सञ्जालमार्फत दिएको हो। चलचित्रको नयाँ पोस्टर शेयर गर्दै यसको जानकारी दिइएको हो। चलचित्र १० जुन २०२२बाट प्रदर्शनमा आउनेछ। शांतनु बागचीको निर्देशनमा बनेको यो चलचित्रमा सिद्धार्थ मल्होत्रा एक रअ एजेन्टको भूमिकामा देखिनेछन्।
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by RSVP (@rsvpmovies)

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×