प्रमोद खरेलको 'खुशी फिर्ता दे' सार्वजनिक

 

काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'खुशी फिर्ता दे' बोलको उक्त गीतमा स्वाभिमान सुवेदीको शब्द, कार्कीजीको संगीत र बिशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा स्वाभिमान सुवेदी, रविन गिरि र अस्मि ढकालको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देशन रहेको गीतको भिडियो 'नमस्ते प्लस' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×