काठमाडौँ। विक्रांत मेस्सी, सान्या मल्होत्रा र बबी देओल अभिनित चलचित्र 'लभ होस्टल'को ट्रेलर रिलीज भएको छ। यो चलचित्र २५ फेब्रुअरी बाट ओटिटि प्ल्याटफर्ममा स्ट्रीम हुनेछ। लभ होस्टलको निर्देशन शंकर रमनले गरेका हुन्। त्यसैगरि चलचित्रलाई गौरी खान र मनीष मुंद्राले प्रोड्यूस गरेका हुन्।
Love Hostel Official Trailer | It’s officially the chase for love VS the chase against love. This #ValentinesDay there starts a spine-chilling love story! #LoveHostelTrailer Out Now!
— ZEE5 (@ZEE5India) February 14, 2022
Watch Now - https://t.co/sYihdpq95c
Stream #LoveHostel from 25th Feb, exclusively on #ZEE5.