हेर्नुहोस् पल शाह र प्रियाना आचार्य अभिनित नयाँ म्युजिक भिडियो

काठमाडौँ। पल शाह र प्रियाना आचार्यको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 'भतभति पोल्छ मेरो यो मन' बोलको उक्त गीतमा रचना रिमालको आवाज, नारायण रसाइलीको शब्द तथा दिप घतानीको संगीत रहेको छ। त्यसैगरि संजीव बराइलीको संयोजन रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियो 'नारायण रसाइली अफिसियल' नामक युट्युब च्यानलमा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×