अन्जु पन्तको नयाँ गीत ‘किन दुख्छ मुटुु’ सार्वजनिक

काठमाडौँ। अन्जु पन्तको आवाज रहेको नयाँ गीत ‘किन दुख्छ मुटुु’ सार्वजनिक गरिएको छ। गीतमा हरि आचार्यको शब्द रहेको छ भने नवीन कार्कीको संगीत र विशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्की र गीतकार आचार्यको प्रस्तुती रहेको छ। नवल नेपालको निर्देशन रहेको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×