गायक भक्त प्रधानको नयाँ गीत ‘सरर सरर’ सार्वजनिक

काठमाडौँ - गायक भक्त प्रधानको नयाँ गीत ‘सरर सरर’ सार्वजनिक भएको छ। बिना भट्टराईको शब्द रहेको गीतमा मिन गुरुङको संगीत रहेको छ।

गीतको भिडियोमा उमेश राई, सरोज प्रजा राना, बिना राउत र आभा थापाको अभिनय रहेको छ। प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×