विश्वकप छनोट : कोलम्बियामाथि पेरु १–० गोल अन्तरले विजयी

काठमाडौँ। फिफा विश्वकप फुटबलको छनोटमा पेरुले कोलम्बियामाथि जित निकालेको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार पेरुले कोलम्बियालाई १–० गोल अन्तरले पराजित गरेको हो।

खेलको ८५औं मिनेटमा पेरुका एडिसन फ्लोरेसले गोल गरेका थिए।  जितसँगै पेरुले १५ खेलमा २० अंक जोड्दै चौंथो स्थानमा रहेको छ। कोलम्बिया भने १७ अंकका साथ छैटौं स्थानमा छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×