काठमाडौँ। बिशाल निरौलाको नयाँ गीत 'बाचा कसम' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा नयन सिंहको शब्द तथा गायक निरौलाकै संगीत र संयोजन रहेको छ। गीतको भिडियोमा नयन सिंह,दीपिका थापा,संदेश कार्की र प्रकाश खड्काको अभिनय रहेको छ। बिक्रम चौहानको कथा तथा निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'एलबि प्रोडक्सन'मा उपलब्ध छ।
भिडियो: