दक्षिण पश्चिम चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोटमा २० जना फसे

बेइजिङ। चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ। उक्त विष्फोट कार्यालयको चमेनागृहमा "शङ्कास्पद ग्यास चुहावट" को कारणले भएको राज्य सञ्चालित पिपुल्स डेलीले जनाएको छ। उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदैछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×