काठमाडौँ। प्रताप दास र अस्मिता अधिकारिको आवाज रहेको गीत 'तिमी नै सहारा' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा लक्ष्मण भण्डारीको शब्द रहेको छ भने सन्तोष के.सीको संगीत रहेको छ। त्यसैगरि कमल सौरागको संयोजन रहेको छ। गीतको भिडियोमा पल शाह र प्रकृती श्रेष्ठको अभिनय रहेको छ। क्रान्ति के.सीको निर्देशनमा तयार भएको गीतको भिडियो लक्ष्मण भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: