आईपीएलमा आज बैंङ्लोर र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार रोयल च्यालेन्जर्स बैंङ्लोर र चेन्नई सुपर किङ्स खेल्ने भएका छन्। यो खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट पुणेमा हुनेछ।

अहिलेसम्म १० खेलमा ५ मा जित र ५ मा हार व्यहोरेको बैंङ्लोर १० अङ्कसहित तालिकाको छैठौं स्थानमा छ। यस्तै ९ खेलमा ३ मा जित र ६ खेलमा हार ब्यहोरेको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×