काठमाडौँ - मन्त्रिपरिषद् बैठक बस्दैछ। सोमबार अपराह्न मन्त्रिपरिषद् नियमित बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ३ बजे बैठक बस्न लागेको हो। यसअघि आइतबार संसद भवन नयाँ बानेश्वरमा एमसीसीको व्याख्यात्मक घोषणा संसदमा पेस गर्ने निर्णय गर्नका लागि बैठक बसेको थियो।