नेपाली चलचित्र ‘चुरीफुरी’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री

काठमाडौँ। नेपाली चलचित्र ‘चुरीफुरी’को अस्ट्रेलिया राइट्स 'बेलेक ब्रोस इन्टरटेन्मेन्ट’ले महँगो रकममा खरिद गरेको छ। कमेडी जनराको चलचित्रमा ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन रहेको छ। अभिषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा,शिशिर भण्डारी, सुबोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल आदि कलाकारहरुको अभिनय रहेको चलचित्रका सह-निर्माता विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी रहेका छन्। चलचित्र पुस ९ गतेबाट प्रदर्शनमा आउनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×