काठमाडौँ। 'राम कसम' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा सर्जु रंजित र एन्जिला रेग्मीको आवाज रहेको छ। त्यसैगरि भिम बि.सीको शब्द तथा संगीत रहेको छ भने विश्व अधिकारिको संयोजन रहेको छ। गीतको भिडियोमा प्रियना आचार्य र प्रिन्स विश्वकर्माको अभिनय रहेको छ। शेर साउदको निर्देशनमा तयार भएको गीतको भिडियो 'हाईलाइट्स नेपाल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: