'बाचे पो जिन्दगी'मा प्रकाश सपुत

 

काठमाडौँ। 'बाचे पो जिन्दगी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा राम कुमार नेपाली, संजय श्रीपल र पबिन्द्र सुनारको आवाज, अमृत भारतीको शब्द र राम कुमार नेपालीको संगीत रहेको छ। त्यसैगरि संजय श्रीपलको संयोजन रहेको छ।

क्रान्ति के.सीको निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रकाश सपुत, पुष्पराज अवस्थी, राधा श्रेष्ठ, सालिक भण्डारी, सन्तोष खनाल, धिरेन्द्र खड्का, निराजन के.सी आदि कलाकारहरुको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'भोलुम अन'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×