नवाजुद्दीन सिद्दीकीले गरे कंगना रनौतको प्रशंसा

भारत। बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी प्राय अभिनेत्री कंगना रनौतको प्रशंसा गरिरहन्छन्। उनले एक पत्रकार सम्मेलनमा कंगना अत्यन्त राम्रो निर्माता रहेको बताएका छन्। साथै कंगनाको काम गर्ने शैली र उनले चलचित्रलाई दिएको नयाँ पनको समेत तारिफ गरेका छन्।

'टिकु वेड्स शेरु','मणिकर्णिका' लगायातका चलचित्रमा कंगनासँग काम गरिसकेका नवाजुद्दीन बेला-बेला कंगनाको प्रशंसा गर्ने गर्छन्। बलिउडमा कंगना आफ्नो बिभिन्न विवादास्पद टिप्पणीका लागि पनि चिनिने गर्छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×