हेर्नुहोस् प्रमोद खरेलको 'जाउ जाउ जाउ तिमी'

 

काठमाडौँ। प्रमोद खरेलको आवाज रहेको नयाँ गीत 'जाउ जाउ जाउ तिमी' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा झलक शर्मा सापकोटाको शब्द रहेको छ भने केशव सापकोटाको संगीत रहेको छ। सिर्जन बरालको निर्देशनमा तयार भएको गीतको भिडियोमा समिर खान र बिना राउतको अभिनय रहेको छ। भिडियो 'जनता डिजिटल' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×