काठमाडौँ। एकनारायण भण्डारीको शब्द, संगीत तथा आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'जुम्लाबाट आउनुभयो मित' बोलको उक्त गीतमा आकृती विश्वकर्माले गायक भण्डारीलाई आवाजमा साथ दिएकी छिन्। त्यसैगरि श्यामश्वेत रसाइलीको संयोजन रहेको छ। कुमार के.सीको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुधिर श्रेष्ठ, विजय पुन र सिर्जना जिसीको अभिनय रहेको छ।
भिडियो: