'तक्मे बुडा' बने छोरीका बाबा

काठमाडौँ। नेपाली मनोरंजन जगतका हास्यव्यंग्य कलाकार विल्सिन विक्रम राई ‘तक्मे बुडा’ छोरीका बाबा बनेका छन्। उनको यो दोस्रो सन्तान हो। उनको एक छोरा पनि छन्। सामाजिक सञ्जालमार्फत उनले आफु छोरीको बुवा बनेको जानकारी दिएका हुन्। उक्त पोस्टमा उनलाई प्रशंसकहरुले बधाई दिइरहेका छन्। 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×