काठमाडौँ। अशोक शेरचनको कविता 'तरुनी बन्दीपुर'को भिडियो सार्वजनिक भएको छ। कवितामा देवेश राईको आवाज रहेको छ भने शान्तिराम राईको संगीत रहेको छ। कविताको भिडियोमा प्रकाश सपुत र सगुन शाही ठकुरीको अभिनय रहेको छ। देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको कविताको भिडियो प्रकाश सपुतको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: