काठमाडौँ l गायिका अनु अधिकारीको आवाज रहेको गीत ‘मरी भन्दिनु’ सार्वजनिक भएको छ l गीतमा रोशन सिंहको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको संगीत संयोजन रहेको छ l गीतको भिडियोमा विक्रम बुढाथोकी र अमृता भट्टको अभिनय रहेको छ l राज के.सीको निर्देशनमा तयार भएको गीतको भिडियो 'ए प्लस' नामक युट्युब च्यानलमा उपलब्ध छ l
भिडियो: