आस्था राउतको नयाँ गीत 'कम्पनि माला' सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायिका आस्था राउतको आवाज रहेको गीत 'कम्पनि माला' सार्वजनिक भएको छ। गीतमा सुरेश अधिकारिको शब्द तथा संगीत रहेको छ भने महाराज थापाको संयोजन रहेको छ। रियाषा दाहाल, गायिका आस्था र ब्याण्डलाई गीतको भिडियोमा देख्न सकिन्छ। शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियो 'म्युजिक नेपाल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×