'सपनानै तिमी मेरो'मा देवेन्द्र बब्लु र मेलिना गुरुङ

काठमाडौँ। अस्मिता अधिकारि र सुनिल धड्कनको आवाज रहेको गीत 'सपनानै तिमी मेरो' सार्वजनिक भएको छु। गीतमा रोहित भुजेलको शब्द रहेको छ भने बिशाल निरौलाको संगीत तथा संयोजन रहेको छ। गीतको भिडियोमा देवेन्द्र बब्लु र मेलिना गुरुङको अभिनय रहेको छ। बिशाल घिमिरेको कथा तथा निर्देशन रहेको गीतको भिडियो देवेन्द्र बब्लुको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×