काठमाडौँ। रचना रिमाल र मदन पहारीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'तयार छु म' बोलको उक्त गीतमा प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको छ। त्यसैगरि महाराज थापाको संयोजन रहेको छ। गीतको भिडियोमा उमेश लम्साल र हिमानी राजवंशीको अभिनय रहेको छ। दिनेश थापाको निर्देशनमा तयार भएको गीतको भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो: