काठमाडौँ। माइकल चन्दको निर्देशनमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'माया तिमी बिना' बोलको उक्त गीतमा प्रिजोल नेपाली र अश्मिता परियारको आवाज रहेको छ भने दीपक नेपालीको शब्द र गायक नेपालीको संगीत तथा संयोजन रहेको छ। गीतको भिडियोमा राज, डेल्विश, पुनम र प्रियानाको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'ट्रि इन्टरटेनमेन्ट'मा उपलब्ध छ।
भिडियो: