रुसले गर्यो युक्रेनमाथि क्षेप्यास्त्र हमला

एजेन्सी - रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको पुष्टि गरेका छन्। रुसी पक्षबाट भने यस विषयमा कुनै प्रतिक्रिया आइसकेको छैन। 

रुसले युक्रेनमाथि विशेष कारबाही गरेको बताएको छ। सैनिक पूर्वाधार, हवाई प्रतिरक्षा र हवाई फौजलाई निशाना हान्ने अस्त्रहरूबाट प्रहार गरिरहेको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन्।

(एजेन्सीहरुको सहयोगमा)

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×