टिपर दुर्घटनामा सहचालकको मृत्यु 

बैतडी - मेलौली नगरपालिका–६ हतरंगास्थित सडकमा सु.प.प्र.०१००१ क २३९४ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब  ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा सहचालक सोही नगरपालिका–१ नोर्खादेही बस्ने २० वर्षीय रोहीत दयालको मृत्यु भएको छ । 

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×