ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले पाए ३३३ मत

ओली अग्रता

नेकपा एमाले अध्यक्ष पदको जारी मतगणनामा केपी शर्मा ओलीले ३३३ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने ईश्वर पोखरेलले ११० मत पाएका छन्। भृकुटीमण्डपमा मतगणना जारी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×