काठमाडौँ। रेवती घिमिरे र समिक्षा अधिकारिको आवाज रहेको गीत 'जाला जोवन' सार्वजनिक भएको छ। गीतमा संगीता घिमिरेको शब्द तथा राजेन्द्र बजगाईको संगीत र संयोजन रहेको छ। गीतको भिडियोमा कुन्जना घिमिरे 'सुन्तली र सागर लम्साल 'बले'को अभिनय रहेको छ। गम्भीर बिस्टको निर्देशनमा तयार भएको गीतको भिडियो 'धुर्मुस सुन्तली'को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: