भारत। वेब सीरीज 'आश्रम'मा गजबको बोल्ड सीन दिने अभिनेत्री त्रिधा चौधरी वास्तविक रूपमा पनि उतिनै सुन्दर छिन्। 'आश्रम'मा त्रिधाले बबिताको भूमिका निभाएकी थिइन्। यसैबिच अब बबिताले सामाजिक सञ्जालमा यस्तो तस्विर राखेकी छिन् जसलाई दखेर प्रशंसकहरु चकित परेका छ।
बिकिनीमा देखा परिन् त्रिधा
त्रिधा चौधरीले यस्तो तस्विर शेयर गरेकी छिन्, जसले यो जाडोमा इन्टरनेटको तापक्रम बढाईदिएको छ। तस्वीरमा त्रिधा समुन्द्रको किनारमा पहेँलो रंगको बिकिनी लगाएर बसेकी छिन्, साथै उनले कालो चस्मा लगाएकी छिन्।