राम कृष्ण ढकालको 'डाँडा पारि'मा राजेश हमाल

काठमाडौँ। लोकप्रिय गायक राम कृष्ण ढकाल र गायिका कविता श्रेष्ठको आवाज रहेको गीत 'डाँडा पारि' सार्वजनिक भएको छ। गीतमा यामु शर्मा सुब्बाको शब्द तथा संगीत रहेको छ। त्यसैगरि सुमन राईको संयोजन रहेको छ। गीतको भिडियोमा अभिनेता राजेश हमाल र गीता ढुंगानाको अभिनय रहेको छ। भिडियो युट्युब च्यानल 'यामु शर्मा क्रिएसन'बाट सार्वजनिक गरिएको हो। बिहीबार राजधानीको ठमेलस्थित एलफ्ट होटलमा एक विशेष समारोहबीच गीतको प्रिमियरसहित गीत सार्वजनिक गरिएको हो। 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×