राजु लामाको स्वरमा रहेको ‘ठूली’ गीत सार्वजनिक

काठमाडौँ - हालै सगरमाथाको सफल आरोहण गरेर फर्केका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ गीत सार्वजनिक भएको छ।

कौडा बुढा मगरको शब्द रहेको गीतमा गायक लामा र तारा शिरिष मगरले आवाज भरेका हुन्। गीतमा संगीत सरोज लामाको रहेको छ।

 गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र बिना राउत फिचर्ड रहेका छन्।  गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×