सत्यघट्नामा आधारित गीत 'एउटै छ यो धर्ती' सार्वजनिक

 

काठमाडौँ। सत्यघट्नामा आधारित गीत 'एउटै छ यो धर्ती' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा दिल दैलेखी र मिना लामाको आवाज रहेको छ। त्यसैगरि दिल दैलेखीकै शब्द तथा संगीत रहेको छ। आर्या एसबि सुवाश र समिक्षा भुजेलको अभिनय रहेको गीतको भिडियो दैलेखीकै निर्देशनमा तयार भएको हो। भिडियो 'दिल दैलेखी' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×